११ आश्विन २०८१, शुक्रबार | Fri Sep 27 2024

क्वारेन्टाइन र हाेल्डिङ्ग क्षेत्रलाई व्यवस्थित गर्न स्थानिय युवा परिचालन

गौरीगन्ज १३, गौरीगञ्ज गाउँपालिका वार्ड नं. १ कुन्जीबारीस्थित ससस्त्र प्रहरीको बोर्डर आउट पोस्ट नजिकै स्थानीय युवाले गाउँलेको सहयोगमा अस्थायी आवासको ब्यवस्था मिलाएका छ्न् । भारतबाट फर्किने नेपालीहरुको तत्कालीन बसोबासका लागि होल्डिङ सेन्टरका रूपमा एउटा टहरा बनाएका हुन । गाउँपालिकाले भारतीय सीमा क्षेत्रमा रहेको सो नाकाबाट भारतमा अलपत्र नेपाली ल्याउन नाकाका रूपमा प्रयोग गर्ने निर्णय गरेपनि…