१० आश्विन २०८१, बिहिबार | Fri Sep 27 2024

प्रदेश १ को बजेट ४१ अर्ब

विराटनगर २, असार / प्रदेश १ सरकारले आर्थिक वर्ष ०७७/७८का लागि करिब ४१ अर्ब रुपैयाँको बजेट सार्वजनिक गरेको छ । आज प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्वोले ४० अर्ब ८९ करोड ९९ लाख ४७ हजार रुपैयाँको बजेट विनियोजन गरेका हुन् ।   जसमा चालुतर्फ १८ अर्ब ९३ करोड ४९ लाख ३९…