९ आश्विन २०८१, बुधबार | Thu Sep 26 2024

राति १० बजेदेखि बिहान ५ बजेसम्म अत्यावश्यक काममा बाहेक हिँडडुल गर्न पूर्णतः निषेध

काठमाडौं ६, असार / लकडाउन खुकुलो बनाउँदा कोरोनाभाइरसको संक्रमणलाई फैलन नदिन गृह मन्त्रालयलले बन्दाबन्दीलाई व्यवस्थित गर्न सुरक्षा मापदण्ड, २०७७ जारी गरेको छ । मापदण्डमा राति १० बजेदेखि बिहान ५ बजेसम्म अत्यावश्यक काममा बाहेक हिँडडुल गर्न पूर्णतः निषेध गर्ने सामाजिक दूरी कायम गरिनुपर्ने लगायत विषयहरू समेटिएका छन् । यस्तै, कुनै पनि विवाह, व्रतबन्ध, मृत्यु संस्कार, चाडपर्व…