९ आश्विन २०८१, बुधबार | Thu Sep 26 2024

विराेध र्यालीसहित जनता समाजवादी पार्टी झापाले बुझायाे ज्ञापनपत्र

दमक १६, असार / देशैभर नागरिकता बिधेयकको बिरोध गरिरहेकाे जनता समाजवादी पार्टीको केन्द्रिय कार्यक्रम अनुसार जनता समाजवादी पार्टी झापाले जिल्ला प्रशासन कार्यालय झापामा आज ज्ञापनपत्र बुझाएको छ । जिल्ला कमिटी झापाको आयोजनामा  ऐन संसाेधन बिधेयक र सरकारकाे बेथितिकाे बिराेध गर्दै भद्रपुर स्थित जिल्ला प्रशासन कार्यालय मार्फत नेपाल सरकारलाई ज्ञापन पत्र बुझाएको हो । दिउँसो १२ः३०…