८ आश्विन २०८१, मंगलबार | Wed Sep 25 2024

झापामा दुई स्वास्थ्यकर्मीसहित २२ संक्रमित

  झापा ३१ , भदौ / कोरोना संक्रमण तीब्ररुपमा फैलिने क्रममा आज झापामा समुदायका १७ जनासहित २२ जना संक्रमित भएका छन् । संक्रमित ६ महिला र १६ पुरुषमध्ये दुईजना स्वास्थ्यकर्मी र एकजना सुरक्षाकर्मी रहेका छन् । त्यस्तै संक्रमितका परिवारका अन्य सदस्यलाई समेत संक्रमण सरेको भेटिएको छ । गत भदौ २६ गते संक्रमण देखिएका बाह्रदशी ५…