१७ चैत्र २०८२, मंगलबार | Tue Mar 31 2026

काेराेना संक्रमणबाट गाैरीगंज -६ का एक पुरूषकाे मृत्यु

गाैरीगंज ३०, वैशाख/ झापाको गौरीगञ्ज ६ का एक जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ ।अन्य स्वास्थ्य समस्या समेत भएका ७२ वर्षिय ति पुरुषको उपचारका सिलसिलामा केही समय अघि कोरोना परिक्षण गरिएको थियो ।गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामचन्द्र मिश्रका अनुसार उहाँको अन्य स्वास्थ्य समस्या पनि भएकाेले उपचारकै क्रममा कोरोना परिक्षण गर्दा रिपोर्ट पोजिटिभ आएपछि…