८ आश्विन २०८१, मंगलबार | Wed Sep 25 2024

झापा कांग्रेसमा ६ जना आमन्त्रित जिल्ला सदस्यमा मनाेनित

विर्तामोड १४, असाेज  / नेपाली कांग्रेस झापाले आज ६  जनालाई आमन्त्रित जिल्ला सदस्यमा मनोनित गरेको छ । विभिन्न समयमा वेग्लावेग्लै पार्टी परित्याग गरी पार्टीमा प्रवेश गरेका र नेपाली कांग्रेस केन्द्रिय समितिको निर्णय बमोजिम क्रियाशिल सदस्यता प्राप्त गरिसकेका तथा विदेशी भूमिमा रहेर पनि नेपाली कांग्रेस झापालाई सहयोग पुरयाएका ६ जनालाई आमन्त्रित जिल्ला सदस्यमा मनोनयन गरेको छ…