१९ चैत्र २०८२, बिहिबार | Thu Apr 2 2026

गौरीगंजका कृषि हाट बजारहरु आधुनिक र व्यवस्थित बन्दै

गौरीगञ्ज ५, असार / गौरीगञ्ज गाउँपालिका अन्तर्गतका कृषि हाट बजार पूर्वाधारयुक्त बन्दै गएका छन । स्थानीय तहको निर्वाचनपछि ग्रामिण क्षेत्रको आर्थिक बिकासका सम्बाहकका रुपमा रहेका साप्ताहिक तथा अर्ध साप्ताहिक कृषि हाट बजारहरु बर्षेनी स्तरोन्नतीको क्रममा रहेका हुन ।गौरीगञ्ज गाउँपालिकाको मुख्य बजार क्षेत्र गौरीगञ्ज र खजुरगाछी बजारलाई सरकारले ल्याएको स्मार्ट सिटीको अवधारणाले समेटेको छ । यि…