१३ असार २०८३, शनिबार | Sat Jun 27 2026

डिकमान पुरस्कारबाट प्रतिदिनका सम्पादक राजवंशी पुरस्कृत हुँदै

झापा , साउन २७ । डिकमान विरही उत्कृष्ट पत्रकारिता पुरस्कारबाट प्रतिदिन दैनिकका सम्पादक इन्द्रसिंह राजवंशी पुरस्कृत हुने भएका छन् ।नेपाल आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज) जिल्ला कार्य समिति झापाले २२ औं स्थापना दिवसको अवसरमा आज सो घोषणा गरेको हो । डिकमान विरही उत्कृष्ट पत्रकारिता पुरस्कार २०७७ राजवंशीलाई प्रदान गरिने भएको हो । त्यस्तै यस वर्षको पुरस्कार…