४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

गाैरादहमा साप्ताहिक र अर्ध साप्ताहिक हाट बजारहरुलाई केहि समयका लागि बन्द गर्ने निर्णय

गौरादह ६, चैत /गौरादह नगरपालिकाले नगरभित्र रहेका साप्ताहिक र अर्ध साप्ताहिक हाट बजारहरुलाई केहि समयका लागि बन्द गर्ने निर्णय गरेको छ । गौरादह नगरपालिका वडा नं. १ को वडा कार्यालयको सभाहलमा सरोकारवालाहरुसँग भएको सर्वपक्षिय भेलामा सहभागिहरुले दिएको सुझावलाई संकलन गरि महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस मुक्त नगर बनाउन नगरपालिकाले आवश्यक कदम चालेको छ । नगरभित्र…