४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

वरिष्ठ पत्रकार श्रेष्ठकाे निधन

मेचीनगर, २५ साउन / वरिष्ठ पकार एवम् साहित्यकार अमृतलाल श्रेष्ठको निधन भएको छ । लामो सयमदेखि मृगौला रोगको उपचार गराउँदै आएका पत्रकार श्रेष्ठको अइतवार अपरान्ह पौने ६ बजेतिर मेचीनगर १० धुलावारीस्थित निजी निवासमा निधन भएको हो । पारिवारिक स्रोतका अनुसार एक साता अघि गम्भीर विरामी भए पछि श्रेष्ठलाई उपचारका लागि विर्तामोडको विर्तासिटी हस्पिटलमा भर्ना गरिएको…