२३ भाद्र २०८१, आइतबार | Sun Sep 8 2024

हस्तान्तरण अन्याेलताले कमल गाउँपालिकाकाे आयुर्वेदिक अस्पताल सञ्चालनमा विलम्ब

झापा २१, साउन / कमल गाउँपालिका–७ मा प्रदेशकै ठूलो पूर्वाधारयुक्त पूर्वाञ्चल आयुर्वेदिक चिकित्सालयको भवन बने पनि हस्तान्तरणको अन्योलले सञ्चालनमा विलम्ब भएको छ ।दुई बिघा एक धुर क्षेत्रफलमा फैलिएको चिकित्सालयको ५० शय्याको अस्पताल भवन सङ्घीय सरकारको सहयोगमा रु २० करोड ५१ लाखको लागतमा हालै सम्पन्न भएको छ । यसलाई आयुर्वेद शिक्षामा आधारित प्रदेशकै एकमात्र मेडिकल कलेजका…