१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

नागरिकतामा माइतीको थर भएका महिलाले राष्ट्रिय परिचयपत्रमा श्रीमान्‌को थर राख्न किन मिल्दैन ?

काठमाडौं । राष्ट्रिय परिचयपत्र बनाउने क्रममा नागरिकहरूले अनेकौं दुविधा झेल्नु परिरहेको हुन्छ । त्यस मध्येको एउटा हो, श्रीमान्‌को थर । खासगरी सरकारले विभिन्न सरकारी तथा सार्वजनिक सेवामा राष्ट्रिय परिचयपत्र अनिवार्य गरेपछि यस सम्बन्धी विधि र प्रक्रिया बारे विभिन्न टीकाटिप्पणी समेत सुनिन थालेका छन् ।  यदि माइतीकै थरमा नागरिकता बनेको छ र त्यही थर राखेर राष्ट्रिय…