गोविन्द छन्त्याल/ मुलुकको राजनीति यतिबेला प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सेरोफेरोमा घुमिरहेको छ । निर्वाचनकेन्द्रित गतिविधिहरू बढिरहेका छन् । प्रमुख भनिएका राजनीतिक दलहरू समावेशी लोकतन्त्र र विकास केन्दि्रत राजनीतिभन्दा पनि स्वार्थकेन्द्रित एकल जातीय र एकल लिङ्गीय सत्ता वा वर्चस्वलाई कायमै राख्न तल्लिन देखिन्छन् । विचार र सिद्धान्तलाई पूर्णतः बेवास्ता गर्दै गएको प्रष्टै देखिन्छ । मूल्य र…