रुपा राजवंशी विश्व कोरोनाको महामारीबाट आक्रान्त छ । मानिसहरु कोरोना संक्रमणबाट आफ्नो र घरपरिवारको ज्यान कसरी बचाउन सकिन्छ भनेर चिन्तित छन् । कोरोना कहरका बेला मोरङ्गको जहदामा दाइजोको एउटा घटनाले निकै चर्चा पायो । त्यस घटनाका बारेमा संचारमाध्यमबाट पढ्न पाउँदा मेरो मन मस्तिष्कलाई झस्काईदियो । दुई वर्षअघि दाइजो नदिएको निहुँमा मण्डपमै बेहुली छोडेर हिडेका…