२८ भदौ २०८२, शनिबार | Sun Sep 14 2025

साना कर्मचारीलाई मात्र अप्ठेरो नपार्न प्रदेश सांसदको सुझाव

विराटनगर २ , असोज / एक नम्बर प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सदनमा पेश गरेको प्रदेश सुशासनको प्रत्याभूति गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि छलफल भएको छ । छलफलमा भाग लिएका सांसदहरुले सुशासन कायम गर्न नसकेसम्म समृद्धि हासिल हुन नसक्ने भन्दै भ्रष्टाचार, कार्यालयमा हुने ढिलासुस्ती अन्त्य गर्नुपर्नेमा जोड दिए । छलफलमा सहभागी हुँदै सांसद…