युबराज रेग्मि गाैरादह १, कार्तिक / गौरादह नगरपालिका वडा न १ गौरादह बजारमा अवस्थित दुर्गा मन्दिरमा प्रत्तेक शनिबार साझ भक्तिमय भजन किर्तन हुनेगर्दछ । बजारको मध्य भागमा रहेको उक्त स्थान भक्तजनका भजन किर्तनका शब्द संगीतले संगीतमय हुने गरेको मन्दिरका अध्यक्ष खगेन्द्र कार्कि बताउनु हुन्छ । बि.स. २०१९ सालमा स्थापना भएको यस मन्दिरमामा हुने भजन किर्तन…