विराटनगर १४, कात्तिक / प्रदेश १ सरकार गठन भएको ८ महिनाको अवधिमा आवश्यक २४ वटा कानुन निर्माण गरेको छ । सात मन्त्रालय रहेको प्रदेश १ का विषयगत मन्त्रालयबाट हालसम्म ४९ वटा विधेयक उठान भएका छन् । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले विषयगत रुपमा प्रादेशिक कानुनको पहिचानसम्बन्धी कार्यक्रममा प्रदेश सरकारले निर्माण गरेका कानुनको प्रगतिका बारेमा जानकारी…