४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

प्रेस युनियनले सांसद महेन्द्रकुमारी सुब्बालाई गर्यो सम्मान

दमक२५ ,फागुन / नेपाल प्रेस युनियनले संघीय संसद सदस्य महेन्द्रकुमारी सुब्बालाई बधाईसहित सम्मान गरेको छ । दमकमा आज शुक्रवार एक कार्यक्रम गरि नेपाली कांग्रेसबाट निर्वाचित सांसद सुब्बालाई बधाई शुभकामनासहित सम्मान गरेको हो । सांसद सुब्बालाई सम्मानपत्र ,दोसल्ला ओढाएर सम्मान गरिएको युनियनका माइपश्चिम अध्यक्ष बिष्णु आङदेम्बेले बताए । सांसद सुब्बा संघीय संसदमा साविक मेची अञ्चलबाट समानुपातिकबाट…