५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

बोल्न पाउने, आन्दोलन गर्न पाउने, लड्न पाउने तर गरिखान नपाउने अपुरो प्रजातन्त्र

काठमाडाै ७ , फागुन / फागुन ७, आज प्रजातन्त्र दिवस् । गत माघमा हामीले शहीद दिवस मनायौं अनि फाल्गुनको आजको दिनमा तिनै वीर वीरागङ्ना शहीदहरुको बलिदानले आएको प्रजातन्त्रको सम्मानमा नेपालले भब्यतापूर्वक प्रजातन्त्र दिवस मनाउँदै छ । स्वतन्त्र नेपालीको स्वाभिमानी सपनाहरु यीनै प्रजातान्त्रिक अभ्यासहरुभित्र कोरिंदै आएको छ, तत्कालिन जहानिया राणा शासनका विरुद्धमा उत्रेको जनलहरकासामू राणा शासकहरुको…