गौरादह १३, कार्तिक / प्रदेश नं. १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कुमार कार्कीले दुई वर्षको अवधिमा प्रदेश सरकारले सर्वसहमतिका आधारमा प्रदेशको राजधानी टुंगो लगाएकाले आगामी हिउँदै अधिवेशनमा प्रदेशको नामाकरणको टुंगो लगाउने बताएका छन् । प्रदेशको नामाकरणको लागि कोसी, सगरमाथा, मेचे, विराट, किराँत र लिम्बुवान जस्ता नामहरु प्रस्तावको रुपमा आएकाले सबैको भावनालाई समेट्न…