२७ पुस २०८१, शनिबार | Sat Jan 11 2025

वंशज नागरिकता पाएका जन्मसिद्व नागरिकका सन्तानले साउन २० देखि राहदानी लिन सकिने

गौरीगंज २०, साउन / वंशजको नागरिकता पाएका जन्म सिद्ध नागरिकका सन्तानले साउन २० गते देखि जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयहरुबाट राहदानी बनाउन पाउने भएका छन् । गत चैतको अन्तिम साता र बैशाखको पहिलो साता गृह मन्त्रालयले जन्मसिद्व नागरिकता पाएका नागरिकका सन्तानले वंशजको नागरिकता पाउन सकिने व्यवस्था गरे पनि केही दिन पश्चात सो निर्णयलाई…