५ आश्विन २०८१, शनिबार | Sun Sep 22 2024

भत्ता रकम बेरुजु देखिएपछि सबै फिर्ता, अध्यक्ष र उपाध्यक्षको नाममा बेरुजु देखिएन

गौरीगंज १४, साउन / गौरीगंज गाउँपालिकाका ३२ जना जनप्रतिनिधिहरुले बैठक भत्ता र उर्जा समिति बैठक भत्ताको नाममा लिएको रकम बेरुजु देखिएपछि उत्त रकम फिर्ता गरेका छन् । आर्थिक वर्ष २०७४ / ०७५ मा उनीहरुले बैठक भत्ता स्वरुप लिएको रकम मध्ये ९ लाख ३ हजार ४ सय रुपैयाँ बेरुजु रकम फिर्ता गरेका हुन् । गाउँपालिकाको कार्यपालिका…