२७ भदौ २०८२, शुक्रबार | Fri Sep 12 2025

गौरीगंजमा ५ बेडको कोभिड अस्पताल स्थापना

  गौरीगंज ३, कार्तिक / गौरीगंज गाउँपालिकामा ५  वेेेेेडकाेे कोभिड १९ अस्पताल स्थापना भएको छ । गौरीगंज गाउँपालिाकाका अध्यक्ष बाबुराजा श्रेष्ठले आइतवार रिवन काटेर औपचारिकरुपमा अस्पतालको उद्वघाटन गरेका छन् । गौरीगंज गाउँपालिका वार्ड नं. ६ खजुरगाछी स्थित प्राथमिक स्वास्थ्य केन्द्रको नयाँ भवनमा अस्थायीरुपमा कोभिड १९ अस्पताल स्थापना गरिएको हो । सरकारको प्रत्येक स्थानियतहमा कोभिड १९…