५ आश्विन २०८१, शनिबार | Sun Sep 22 2024

खजुरगाछी बजारकाे ऐलानी जग्गा पट्टापुर्जाका भरमा व्यापारीका नाममा

गाैरीगंज ८, पुस / गाैरीगंज गाउँपालिका अन्तर्गत हुलाकी सडककाे निर्माण कार्यकाे प्रारम्भिक चरण शुरू भएसंगै वजार क्षेत्रका व्यापारीहरूले विराेध जनाएका छन् । गाैरीगंज गाउँपालिकाले साविक हुलाकी सडककाे बीचकाे विन्दु यकिन गरि दुवैतर्फबाट १५-१५ मिटर नाप लिएपछि बजार क्षेत्रका व्यापारीहरूले विराेध जनाएका हुन् । नेपाल सरकारले हुलाकी सडक निर्माणका लागि १ अर्ब ५० कराेड रूपैयाँमा गाैरीगंजकाे…