७ कार्तिक २०८३, शुक्रबार | Sat Oct 24 2026

संसदीय प्रणालीलाई सुधार्ने कि प्रत्यक्ष कार्यकारीमा जाने ?

गौरीगंज / भदौ २३ र २४ को जेन–जेड आन्दोलनपछि नेपालको राजनीतिक संरचनाबारे पुनः गम्भीर बहस शुरु भएको छ। संविधान जारी भएको करिब एक दशक भइसके पनि शासकीय संरचना, सरकार गठनको प्रक्रिया, दलगत गतिविधि तथा प्रतिनिधित्वको स्वरुपबारे असन्तुष्टि बढ्दो छ। विशेषतः, सरकार बारम्बार बदलिनु, नीति कार्यान्वयनमा कमजोरी, दलभित्र को गुटगत प्रतिस्पर्धा र राजनीतिक स्थायित्वको अभावले गर्दा…