७ फाल्गुन २०८२, बिहिबार | Thu Feb 19 2026

दुर्गा प्रसाईंलाई पक्राउ गर्न ज्वाला संग्रौलाले दिएकी थिइन् उजुरी

झापा, असोज ७ । बिर्तामोड १० की ज्वाला संग्रौलाले दिएको उजुरीका आधारमा नेपाल प्रहरीको साइबर ब्युरोले बीएण्डसी अस्पताल बिर्तामोडका संचालक दुर्गा प्रसाईंलाई पक्राउ गरेको खुलेको छ। रास्वपाकी केन्द्रीय सदस्यसमेत रहेकी टीका (ज्वाला) संग्रौलाले दिएको उजुरीका आधारमा प्रसाईं भक्तपुरस्थित घरबाट आइतबार पक्राउ परेका हन् । काठमाडौं जिल्ला अदालतले प्रसाईंसँगै जीवन पाण्डे र प्रकाशचन्द्र दाहालविरुद्ध गत बुधबार…