३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

गौरादहमा नगरस्तरिय कोचिला संघर्ष समिति गठन

गौरादह १२, भाद्र / कोचिला संघर्ष समिति झापाले संगठन विस्तार गर्ने क्रममा सोमवार गौरादह नगरपालिकामा नगरस्तरिय कोचिला संघर्ष नगर समिति गठन गरेको छ ।सामाजिक व्यक्तित्व कामेश्वर राजवंशीको संयोजकत्वमा २५ सदस्यीय गौरादह नगरस्तरिय कोचिला संर्घष समिति गठन भएको हो । सहसंयोजकमा हेमनसरी राजवंशी र रविलाल ताजपुरिया रहेका छन् भने सचिवमा गणेश कुमार राजवंशी सहसचिव गंगाराम राजवंशी,…