गौरीगंज १६, पौष / गर्भवती महिलाहरूको मातृ तथा शिशु स्वास्थ्य सुरक्षालाई थप प्रभावकारी बनाउने उद्देश्यले गौरीगंज गाउँपालिकाले निशुल्क भिडियो एक्स–रे (अल्ट्रासाउण्ड) सेवा सञ्चालनमा ल्याएको छ। गाउँपालिकाले स्वीकृत गरेको वार्षिक कार्यक्रम अन्तर्गत सुरु गरिएको यो सेवा आगामी पौष २० गतेदेखि नियमित रूपमा सञ्चालन हुने भएको हो। गौरीगंज गाउँपालिका अन्तर्गतका वार्ड नं. १ देखि ६ सम्मका सबै…