३२ जेष्ठ २०८२, शनिबार | Sat Jun 14 2025

कांग्रेसकाे प्रदेश १ अधिवेशन तयारी, भाेली उद्वघाटन शनिवार निर्वाचन

विराटनगर १५, मंसिर / नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत प्रदेश नं १ को प्रदेश अधिवेशनको तयारी पूरा भएको छ। अधिवेशन आयोजक समितिका संयोजक नेपाली काँग्रेसका केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौलाको अध्यक्षतामा बुधवार प्रदेश राजधानी विराटनगरमा बसेको बैठक अधिवेशन सम्बन्धी तयारी र आयोजनाबारे छलफल गरेको हो।प्रचार समितिका संयोजक राजीव कोइरालाले दिएको जानकारी अनुसार विराटनगर अस्पताल नजिकैको…