२७ पुस २०८१, शनिबार | Sat Jan 11 2025

गाैरीगंजकाे नीति, वजेट तथा कार्यक्रम सर्वसम्मत पारित, दुईजनालाई सम्मान

गाैरीगंज २१, असार / गाैरीगंज गाउँपालिकाकाे नवाै गाउँसभामा प्रस्ताविक नीति, वजेट तथा कार्यक्रम सर्वसम्मत पारित भएकाे छ ।असार १० गते नवाै गाउँसभा शुभारम्भ भएकाे गाउँपालिकाकाे पटक- पटक बसेकाे वैठक पश्चात् अाज साेमवार नीति, वजेट तथा कार्यक्रम सर्वसम्मत पारित भएकाे हाे ।गौरीगंज गाउँपालिकाको नवौं गाउँसभाबाट आर्थिक वर्ष २०७८/०७९ को लागि ४६ करोड ३४ लाख ७४ हजार…