१२ असार २०८३, शुक्रबार | Fri Jun 26 2026

गाैरादहमा भतिजमाथि गाेली प्रहार गरेर काकाले गरे आत्महत्या

गौरादह १, कार्तिक / गौरादह नगरपालिका वडा नं. ८ बैराती स्कुल अगाडी एक व्यक्तिले आफैले पेस्तोल चलाएर आत्महत्या गरेका छन् । आज मंगलवार साँझ करिब ६.३० बजे अन्दाजी बर्ष ३५ काे विरेन साहले आत्महत्या गरेका हुन् ।मृतक साहले आफ्नै घरकाे आगन बाहिर भतिज हेमराज साह माथि गोलि प्रहार गरि घर नजिककाे पैनीसंगै रहेकाे बाँस झ्याङमा…