५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

रेवत सुवेदीले गरे दृष्टिविहिनलाई सहयोग

उर्लाबारी / दृष्टिविहिन दम्पती उर्लाबारी–५ का राजकुमार राईका परिवारलाई खाद्यन्न सामग्रीसहित राहत वितरण गरिएको छ ।कमलादी फाउण्डेसनमा आबद्ध उर्लाबारी–७ का रेवत सुवेदीको पहलमा दृष्टिविहिन दम्पतिलाई सामग्री वितरण गरिएको हो ।दृष्टिविहिन भएपनि मुढा बनाउँदै बिहान बेलुकाको छाक टार्नुपर्ने अवस्थाका राई दम्पतिलाई राइस कुकर र खाद्यान्नसहित ५० हजार बढीको सर-सामान वितरण गरिएको हो ।दृष्टिविहिनलाई राहत वितरण गर्दै…