२ असार २०८२, सोमबार | Tue Jun 17 2025

गाैरीगंजमा सामाजिक सुरक्षा भत्ता मृत्युु भएकाकाे नाममा पनि वितरण

झापा, ४ साउन । झापाको गौरीगञ्ज गाउँपालिकाले मृत्यु भएका व्यक्तिलाई समेत सामाजिक सुरक्षा ‘’सासु‘’ भत्ता वितरण गरेको पाइएको छ ।गौरीगञ्ज गाउँपालिकाले मृत्यु भएका २० जनाभन्दा बढीलाई सामाजिक सुरक्षा भत्ता वितरण गरेको विवरण तयार गरेको छ । मृत्यु भएका व्यक्तिका नाममा मात्रै गाउँपालिकाले तीन लाख रुपैयाँमाथि भुक्तानी गरेको छ ।गाउँपालिकाले एउटै नागरिकता नम्बर र एउटै जन्ममिति भएका…