५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

घर निर्माण राेक्न अख्तियारबाट गाैरीगंज गाउँपालिकालाई पत्र तर पनि निर्माण कार्य राेकिएन

गाैरीगंज ३०, साउन / गाैरीगंज गाउँपालिका वार्ड नं. ६ खजुरगाछी बजारमा माप दण्ड विपरित घर निर्माण गरिरहेकाे भन्दै गाउँपालिकाले निर्माण कार्य राेकेकाे थियाे । तर गाउँपालिकाकाे पत्रलाई वेवास्ता गरि केही व्यक्तिहरूले उत्त जग्गाहरूमा घर निर्माण कार्य जारी राखेपछि गाउँपालिकले आवश्यक निर्णय लिने भएकाे छ ।गाैरीगंज गाउँपालिकाले गाैरीगंज गाउँपालिका वार्ड नं. ६ बस्ने जयनारायण दास, राजेश…