दमक/ चुनावी सरगर्मीले पूर्वी जिल्ला झापालाई निक्कै तताएको छ । २३ असोजमा उम्मेदवारहरुको मनोनयन दर्तापछि दलहरु र तिनका उम्मेदवार आन्तरिक चुनावी तयारीमा जुटेका छन । ४ मसिंरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनको तयारीले यसकारण पनि झापा जिल्लामा सबैलाई आकर्षित गरिरहेको छ कि प्रमुख दलका हेवीवेट उम्मेदवारहरु चुनावी प्रतिस्पर्धामा छन । नेकपा (एमाले) अध्यक्ष…