५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

लागूऔषध न्युनिकरणका लागि कमलनगर जेसिजकाे वाेर्डरमा कार्यक्रम

गाैरीगंज १७, माघ / लागुऔषध ओसार पसार तथा सेवनकर्ताकाे संख्या दिनानुदिन बढ्दै गएकाे बेला नेपाल भारत सिमाक्षेत्रमा त्यसकाे न्युनिकरण र नियन्त्रणका लागि सचेतनामुलक कार्यक्रमकाे आयाेजना गरिएकाे छ ।लागुपदार्थको सेवन र ओसारपसार सम्बन्धि झापाको गौरीगंज -५ फत्तेपुर नाकामा कमल नगर जेसिजले जनचेतनामुलक कार्यक्रमकाे आयाेजना गरेकाे हाे ।गौरीगञ्ज गाउँपालिकाकि उपाध्यक्ष पुजन न्यौपाने कुँवरकाे प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न…