१० भदौ २०८३, बुधबार | Thu Aug 27 2026

विपन्नको अनुहारमा मुस्कान ल्याउँदै जन्मदिन मनाइन् दिक्षा घिमिरे कोइराला

गौरीगंज २६, वैशाख/ झापा जिल्लाको गौरीगंज गाउँपालिका वडा नं. ६ खजुरगाछी निवासी समाजसेवी दिक्षा घिमिरे कोइरालाले आफ्नो जन्मदिनलाई सामाजिक सेवासँग जोड्दै उदाहरणीय कार्य गरेकी छन् ।उनले जन्मदिनको अवसरमा सोही वडास्थित सुकुम्बासी बस्तीकी विपन्न तथा एकल महिला सुहागी माझीलाई खाद्यान्न, लत्ताकपडा तथा दैनिक उपभोग्य सामग्री सहयोग प्रदान गरेकी हुन् । पछिल्लो समय जन्मदिनका अवसरमा महँगा होटल…