गाैरादह ३, माघ / झापाको गाैरादह नगरपालिका वार्ड नम्बर १ ले वार्ड भित्रका कृषकले पालेको पशुकाे निःशुल्क बिमा गर्न थालेको छ । वार्ड कार्यालयले वार्ड भित्रका प्रति घर एउटा पशु र व्यवसायिक रुपमा पालन गरिएका २ वटा पशुकाे बिमा गर्न थालेकाे हाे । वार्ड अध्यक्ष नगेन्द्र भण्डारीका अनुसार पशुकाे ५० हजार सम्मको बिमा र कृषकको…