३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

एकान्त टोलका २२ बर्से युवक अभिषेक चौधरीको हत्यारा सार्वजनिक

गाैरीगंज २९, असाेज /  झापाको कनकाई नगरपालिका-३ एकान्त टोलका २२ बर्से युवक अभिषेक चौधरीको हत्यारालाई प्रहरीले पक्राउ गरि सार्वजनिक गरेकाे छ । इलाका प्रहरी कार्यालय अनारमनीले आज बिहान पत्रकार सम्मेलन गर्दै हत्यामा संलग्न भएका सोही नगरपालिका ७ का २२ वर्षीय टल्के भनिने रविन राजवंशीलाई सार्वजनिक गरेको हो । चौधरीको शव बुधवार बिहान ६ बजे कनकाई…