३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

गाैरीगंज -१ मा आगलागी

  गाैरीगंज ३०, कार्तिक / गाैरीगंज- १ भन्सार बस्तीमा आगलागी भएकाे छ। अाज दिउसाे अन्दाजी १.३० बजेकाे समयमा साेही स्थानमा बस्ने विन्दे राजवंशीकाे भान्सा घरमा आगलागी भएकाे हाे । फुसकाे छाना भएकाे भान्सा घरकाे सबै सरसमान जलेर नष्ट भएकाे वार्ड नं. १ का अध्यक्ष कार्तिकलाल राजवंशीले जानकारी गराएका छन् । अागलागी कसरी लाग्याे भन्ने हालसम्म…