२२ चैत्र २०८२, आइतबार | Mon Apr 6 2026

विश्वकप उद्घाटन समारोह र म्याच : कति बजेदेखि? कुन च्यानलमा हेर्ने?

काठमाडौँ/ विश्वले सर्वाधिक रुचाउने खेल फुटबलको महाकुम्भ विश्वकप फुटबलको ज्वरो आजदेखि उत्कर्षमा पुग्ने क्रम सुरु हुँदैछ। विश्वकप फुटबल प्रतियोगिताको सुरुवात आजदेखि हुँदैछ। एक महिना लामो प्रतियोगिताका लागि विश्वभरका फुटबल प्रशंसकहरु तयार भई बसेका छन्। कति बजेदेखि सुरु हुन्छ? आजको उद्घाटन खेल रसिया र साउदी अरेबियाबीच हुँदैछ। खेल नेपाली समय अनुसार राति पौने ९ बजे (८:४५)…