३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

पिडितहरुलाई राहत बितरण

गौरीगँज १५, फागुन / गत साउनमा भएको अबिरल बर्षाका कारण डुवानमा परेका पिडितहरुलाई आजदेखि पुन: राहत बितरण गरिएको छ । नेपाल सरकारले जिल्ला प्रसासन कार्यालय मार्फत १सय ३९ परिवारका लागि प्रति परिवार रु २५ हजारका दरले रु ३४ लाख ७५ हजार रुपैया पठाएको थियो । गत साउनमा भएको अबिरल झरिका कारण गौरीगँज गाउपालिकामा ५ सय…