२३ भाद्र २०८१, आइतबार | Sun Sep 8 2024

अभिनयमा अब्बल होमनारायण राजवंशी

बिराटपोखर / लामो समयदेखि कलाकारिता क्षेत्रमा संलग्न भएपनि बिर्तामोड .४ रामाउत टोलका होमनारायण राजवंशीलाई धेरैले नचिन्न सक्छन् । किनकि उनलाई पब्लिसिटी मन पर्दैन । २०२६ साल पुष ४ गते पिता पदमलाल र माता बार्नीश्वरी राजवंशीको कोखबाट माईला सुपुत्रको रुपमा जन्मिएका होमनारायण , राजवंशी भाषाको चलचित्र निर्माण निर्देशन गर्न मात्र खप्पिस छैनन्, अभिनयमा पनि अब्बल प्रतिभा…