गौरादह २५, माघ /गौरादह नगरपालिका वडा नं. २ ले वडा भित्र रहेका सडकहरुमा सडक बत्ती जडान गरेकाे छ। अध्यारोमा समेत आवतजावत गर्न सहज बनाउने उदेश्यले वडा भित्र रहेका बिजुलीका पाेलहरुमा सडक बत्ती राखेकाे छ। वडाले वार्ड सिलिङ बजेटबाट ८ लाख रुपैया बजेट बिनियाेजन गरेपछि सडक बत्ती राख्न सहज भएको हाे। वडा भित्र रहेका मुख्य सडक…