गाैरीगंज २६, बैशाख / गाैरीगंज गाउँपालिकाबाट जारी भएकाे सवारी साधनकाे पास आज रातकाे १२ बजेदेखि खारेज हुने भएकाे छ । गाउँपालिकामा अाज बसेकाे सर्वदलिय बैठकले साे निर्णय गरेकाे हाे । बैठकले गाैरीगंज गाउँपालिका क्षेत्रमा रहेका खाद्यान्न पसल र साग सब्जी विक्री वितरण विहान ८ बजेदेखि ११ बजेसम्म खुल्ला राख्ने निर्णय गरेकाे छ । तर हार्डवेयर…