गौरीगंज २१ माघ / गौरीगंज गाउँपालिका वार्ड नं. ३ स्थित बुधबारे वजारमा रहेको ऐतिहासिक एवं पौराणिक गौरीगंज दुर्गा मन्दिरको उद्घाटन तथा प्राणप्रतिष्ठान गरिएको छ । आज सोमबार कोशी प्रदेशका मुख्यमन्त्री तथा कार्यक्रमका प्रमुख अतिथि हिक्मत कुमार कार्कीबाट धार्मिक मन्त्रोउच्चारण सहित उद्घाटन तथा अनावरण गरिएको हो । माघ १९ गतेबाट धार्मिक अनुष्ठानसहित मुर्तिको प्राणप्रतिष्ठान तथा मन्दिरको…