२२ भाद्र २०८१, शनिबार | Sun Sep 8 2024

शहरी विकासको धेरै बजेट झापा, रोल्पा, डोल्पा र गोरखामा

काठमाडौं ७ असार / शहरी विकास मन्त्रालयले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि ६३ अर्ब १७ करोड रुपैयाँ पूँजीगत (विकास) बजेट पाएको छ । यो बजेटको ठूलो हिस्सा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, अर्थमन्त्री वर्षमान पुन र शहरी विकास मन्त्री धनबहादुर बुढाको निर्वाचन क्षेत्र र एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्ला झापामा विनियोजन भएको पाइएको छ…