४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

गौरीगंज –३ ले संक्रमितलाई पौष्टिक आहार प्रदान गर्ने, संघ संस्थाबाट कार्यालयलाई सहयोग

गौरीगंज ११, जेठ / गौरीगंज गाउँपालिका वार्ड नं. ३ ले वार्ड भरिका कोरोना संक्रमितहरुलाई पौष्टिक आहारसहित स्वास्थ्य सामाग्री वितरण गर्ने निर्णय गरेको छ । वार्ड अध्यक्ष मखना महतोको अध्यक्षतामा आज बसेको वार्ड कार्यसमितिको वैठकले प्रत्येक संक्रमितलाई ३ हजार मुल्य बराबरको पौष्टिक आहारसहित स्वास्थ्य सामाग्री वितरण गर्ने निर्णय गरेको हो । कोरोना भाइरसको संक्रमणबाट हालसम्म संक्रमित…