४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

गाैरीगंज -३ द्वारा अति विपन्न परिवारलाई घर-घरमै राहत पुर्याईने

गौरीगंज ६, जेठ / गौरीगंज गाउँपालिका वार्ड नं. ३ ले अति विपन्न परिवारलाई राहत स्वरुप खाद्यान्न वितरण गर्ने भएको छ । कोरोना भाइरसको महामारीबाट प्रत्यक्षरुपमा मारमा परेका वडा भित्रका १५० जना अति विपन्न परिवारलाई सदस्य संख्या हेरेर खाद्यान्न वितरण गर्न लागेको हो । वार्ड नं. ३ का अध्यक्ष मखना महतोको अध्यक्षतामा उद्योग वाणिज्य संघका प्रतिनिधिसहति…